New to Australia

अस्ट्रेलियामा नया हुनुहुन्छ ?
यहा तपाइको अप्ठ्यरोको सजिलै संग फाइदा उठाउने धेरै छन् तेसैले निम्न कुराहरुमा ध्यान दिनुहोला :


१ ) आफ्नो पर्सनल इन्फर्मेसन TFN, Bank info कसैलाई नदिनु होला !
२ ) काम को लागि गरिएको जुनसुकै पोस्टमा आफ्नो व्यक्तिगत फोन नम्बर नदिनु होला !
३) कुनै काममा कल गर्न छाडिएको नम्बर मा सकेसम्म कलर आइडी हाइड गरेर गर्नुहोला !
४) काम को लागि कतै इन्टरभिउ अथवा ट्रायलमा जादै हुनुहुन्छ भने आफ़्नो साथी नभए रुममेट लाइ भनेर निस्कनुहोस !
५ ) प्राय सबै फोन हरुमा कल रेक्ड गर्ने Application उपलब्द हुने हुदा आफुलाई सस्पीसियस लागेको सबै कल रेकर्ड गर्नुहोस पछि सबुतको रूपमा पेस गर्न मिल्छ !
६ ) काम खोज्दा सकेसम्म अफिसियल जब सर्च वेबसाइट बाट मात्र गर्नुहोला !
७ ) सहि र गलत समय कुनै इस्थिर हुन्न तेसैले हार नाम्म्न्नुस हरेस नखानुहोस् पक्कै सबै कुरा मिल्दै जान्छ !


😊😊😊

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top